अस्पतालमा उपचाररत नायिका निशा घिमिरेको बारेमा के हो बास्तविकता ?(भिडियो हेर्नुहोस्)

नायिका तथा कलाकार निशा घिमिरे हाल नर्भिक अस्पतालमा उपचाररत छिन्,उनको अवस्था पहिले भन्दा केही सुधारोन्मुख छ,उनको उपचारको लागि भनेर देश विदेशबाट विभिन्न कलाकार एवं सामाजिक अभियन्ता हरूले सहयोग जुटाइरहनुभएको छ।अस्प तालमा डाक्टर एवं नर्सहरू उनको उपचारका लागि खटिरहनुभएको छ।तर केही टिकटक प्रयोगकर्ता हरूले निशा घिमिरेको मृ’त्यु भनेर पोस्ट गरिदिँदा उनको परीवार एवं आफन्तहरू यतिबेला पीडामा हुनुहुन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निशा घिमिरेको बुबा भन्नुहुन्छ,परीवारको सदस्य आफ्नो छोरी अस्पतालमा उपचार भैरहेका बेला यसरी गलत समाधान सम्प्रेषण गरेको प्रती दुख व्यक्त गर्दै आफ्नो परीवारमा यस्तै भएको भए के गर्नु हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।उहाँले यो विषयलाई लिएर कानूनी कार्वाहीको लागि प्रहरीमा गएर उजुरी समेत दिने तयारी गरेको बताएका छन्।

उनले आफ्नो मोबाइल खोलेर हेर्दा आफ्नी छोरीको मृ’त्युको खबर एक्कासि फैलिएको पाउँदा आफूलाई सारै दुख लागेको र विभिन्न आफन्त,मिडिया कर्मी, कलाकारहरूको समेत फोन आइरहेको बताउनुभएको छ।”जिन्दगीमा घरीघरी चो’ट लाग्दा खेरी एकान्तमा रु’न्छु एक्लै मनको ऐना हेरी”यति राम्रो अभिनय गरेर सबैको मन जितेकी निशा घिमिरे आज हस्पिटलको बेडमा मृ’त्युसँग लडिरहेकी छिन् यतिबेला।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+