सामाजिक अभियानता ज्वाला संग्रौला यति बेला प’क्राउ परेका छन यस बिसयमा चर्चित बेक्ती हरुले समेत सामाजि क संजाल बाट आवाज उठाइ रहेका छन् जस्तै रबि लामि छाने भिम उपाध्याय ज्ञानेन्द्र शाही इशा गुरुङ धेरैले भनेका छन यदि ज्वालाको गल्ती भए कडा कारबाही गरियोस नत्र बितेका कुरा हरु लाई ल्याएर थप मुद्दामा अन्याय गर्ने काम बन्द गर्नु होस समेत भनेका छन् !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
Jwala Sangroula ले यदि गल्ती गरेकी छन भने कानु न अनुसार कार्बाही गरियोस हैन भने तत्काल रिहा गरियो स कसैमाथी पुर्ब आ’ग्रहि भएर प’क्राउ गर्न पाईदैन । तर प्रहरी कार्यलयमै प्रहरी कै अगाडी आक्रमण गर्ने पुरै समुह लाई किन पक्रा उ गरिएन र कानुनी का’र्वाही गरिएन ? सरकारले पुर्ब आ’ग्रहि भएर कसैलाई पक्राउ गर्ने अधिकार छैन आ’क्रमण गर्ने अ’पराधी लाई छुट दिने अधिकार पनि छैन ज्वाला माथी आक्रमण गर्ने आक्रमणकारी लाई तत्का ल प’क्राउ गरियोस ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यो पनि: सुन्दैछु पाच बर्ष पुरानो विषय लाई पनि हति’यार बना’एको छ भनेर लोकतन्त्रमा बोल्नै नहुने भन्ने हुन्छ लोक तन्त्र को सुन्दरता नै आलोचना हो। आ’लोचनाले मानिस लाई सु’ध्रिन र सु’धार्न मद्धत गर्छ। नविन नेपाल देशको यो विषम प’रिस्थितिमा दिन दुखिलाई राहत दिने काममा व्यस्त भएको ज्वाला सङग्रौलालाई कसैले दु’श्मनी ईगो लिएर फसाउने काम गरेको हो भने यो ग’लत हुने छ देश रोईरहेको बेला गरिव दुखिको लागि रात विहान नभनी ज्या नको प्र’वाह नगरी ज’नताको उनले के त्यस्तो ग’लत गरिन् देश यस्तो अवस्थामा पुगिसक्यो भ्र’ष्टहरु मौलाई रहेकाछन देश बन्न पर्छ स’मृद्ध हुनु पर्छ भ्र’ष्टचार हुनु हुदैन भन्दाक’स को टाउको किन दुखेको छ?
घर दैलोमा पुग्ने ज्वाला सङग्रौलालाई उनको काममा समेत वाधा पुर्याएर के गर्न खोजेको तुरुन्तै रि’हाई गरेर उनको काममा बाधाहरु नपुर्याउन जोडदार माग गर्दछु। एउटा ज्वाला हि’रासतमा राखेर जनता तर्साउने काम नगरौ हजारौ ज्वालाहरु अब जन्मिसकेका छन सहि र सत्यको पक्षमा हामी सदैव साथमा रहने छौ।
भिम उपाध्याय लेख्नु हुन्छ ज्वाला संग्रौला बहिनीले बिदेश मा बस्दा होस् कि स्वदेश फर्केर होस्, गरिब दु:खी जनता को साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न समाज सेवामा खटिएको सबैले देखेका छन्। समाज सेवामाफिल्ड खटिनेका बिरूद्ध समाजको बदमासहरू जाई लाग्ने गरेको पनि यता आएर प्रष्ट देखिएकै छ। कतै कही केही भनाभन, झडप भएको भए कानुन बमोजिम काम का’र्यवाही सबै लाई गर्नुपर्छ तर कार्यवाही गर्दा तारेखमा वा धरौटीमा छाडे र गर्ने परम्परामा पुलिस फोर्स लाग्नु नै जनताको नजरमा लोकप्रिय र उत्तरदायी भएको देखिने हुन्छ। कसैको दबाब मा वा होहल्लामा जसलाई प’क्रिहाल्ने, थुन्ने र दु:ख दिने नियत राखेर पुलिस फोर्सले कहिल्यै माया र जस पाउदैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****