अभिनेत्री निशा घिमिरे कुनै बेला यति राम्रो स्टेज प्रश्तुती दिने गर्दथिन्(भिडियो हेर्नुहोस्)

नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई भेट्न यतिबेला विभिन्न कलाकार,गायक तथा अन्य विभिन्न व्यक्तित्त्वहरू गइरहेका छ्न्।कतिपयले सहयोग सहित संकलन गरेर उनको उपचारमा सहयोग गर्दै आइरहनुभएको छ भने कतिपयले उनको लागि भविष्यमा अक्षय कोष स्थापना गरिदिने आश्वासन दिएर जानुभएको छ।यसै क्रममा नायिका आँचल शर्मा पनि उनको अवस्था हेर्नको लागि अस्पताल पुगेकी छिन्।उनले भनिन्,उनी केही समय यस अगाडि बिपासना ध्यानको लागि बसेको हुनाले कसैसँग सम्पर्कमा हुन नपाएको पनि बताइन्।स्टेज प्रश्तुती दिनमा माहिर थिइन् निशा घिमिरे।उनको प्रश्तुतीलाई देखेर जोकोहिलाई पनि मनमोहक बनाउँथ्यो।उनले धेरैओटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।उनी सोही म्युजिक भिडियोको कोर्स गर्न तथा तालिम लिनको लागि भन्दै इण्डिया जाने क्रममा दु’र्घ’टना’मा परेकी थिइन्। उनले आफूलाई यस क्षेत्रमा केही गर्न भनी दिनरात मेहनत गर्दै आइरहेकी थिइन् तर दैवको लीला यस्तै रहेछ,अहिले उनी बो’ल्न समेत नसक्ने भएर अ’स्प’ता’लको बे’डमा सु’तिरहेकी छिन्।उनको शरीरमा हाड र छालाबाहेक बाँकी केही छैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कलाकार तथा अभिनेत्री निशा घिमिरे यतिबेला गम्भीर दु’र्घ’ट’नामा परी सि’कि’स्त अवस्थामा उ’प’चा’र’रत छिन्।शरीरमा उनको हा’डछा’ला बाहेक अरु केही छैन।उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।उनले पहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment