अफगानिस्तान घटनाबारे देउवा सरकारले बल्ल मुख खोल्यो, तालिवानीलाई के भन्यो ?

Samchar

काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । ‘हामी सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *