अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

Samchar

काठमाडौं, १ भदौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ ।सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।

तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको तोरखाम सीमासम्म आउन समन्वय हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने कुराकानी भएको छ’ , राजदूत अधिकारीले भने, ‘तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *